शनिबार र आइतबार उपत्यकामा ८ घण्टा बत्ती जाने, कुन कुन क्षेत्र हुनेछ प्रभावित ?

  • शुक्रबार​ २३ असो २०८३ ०१:१५ PM
काठमाडौँ / काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ(स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत