शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी

  • शुक्रबार​ २३ असो २०८३ १२:४६ PM
आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व सूचना दिनु पर्ने धितोपत्र बोर्डको नियम विरुद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दशरथ सिंह चाडले आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनले धितोपत्र बोर्डले ल्याएको यस नियम खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् । रिटमा धितोपत्र बोर्ड र अर्थ The post शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी appeared first on Businesspana.