जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरेका इन्जिनियर लोक राज जोशी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्। जलविद्युत् आयोजना विकास, वित्तीय व्यवस्थापन, निर्माण, कमिसनिङ तथा सञ्चालनमा लामो अनुभव हासिल गरेका जोशीको सञ्चालक पदमा भएको चयनलाई कम्पनीको रणनीतिक नेतृत्व र संस्थागत सुशासनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। The post सूर्यकुण्ड हाइड्रोको स्वतन्त्र सञ्चालकमा इन्जिनियर लोक राज जोशी निर्विरोध निर्वाचित appeared first on Businesspana.