काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ। निर्वाचन समितिका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ। त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा ९८२, कोशी प्रदेशबाट ९४३, मधेश प्रदेशबाट ९००, लुम्बिनी प्रदेशबाट ८६० र… Continue reading कांग्रेस महाधिवेशनः साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो, गगन थापा मतदान गर्दै