काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छी र गजुरी क्षेत्रमा सडक भासिएपछि मुग्लिन–काठमाडौं चल्ने सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। सडक भासिएसँगै दुवैतर्फका सवारीसाधन रोकिएका छन्। गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा केहीबेरअघि सडक भासिएको हो। सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका… Continue reading पृथ्वीराजमार्गको गल्छी–गलौंदीमा सडक भासियो, मुग्लिन–काठमाडौं आवागमन ठप्प