राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

  • शुक्रबार​ २३ असो २०८३ ११:५९ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन २०८३ गर्ने अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।