उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

  • शुक्रबार​ २३ असो २०८३ १२:११ PM
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।Continue reading "उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने"