बिर्तामोडको ५१ बिघा बसपार्कको जग्गा र रङ्गशाला विवादमा अख्तियार गुहार

  • शुक्रबार​ २३ असो २०८३ १२:१२ PM
झापा : झापाको बिर्तामोडस्थित नयाँ बसपार्कको ५१ बिघा जग्गासम्बन्धी विवादले करिब चारसय घरपरिवार प्रभावित भएको विषयमा नगर प्रमुख र उपप्रमुखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गम्भीर पहल गर्न माग गरेका छन् । बिर्तामोडमा आयोजित छलफलमा नगर प्रमुख पवित्रा