अक्टोबर ९ देखि जेमिनी फ्ल्याश र प्रो को निःशुल्क पहुँच हटाउँदै गुगल

  • शुक्रबार​ २३ असो २०८३ ११:४७ AM
गुगलको निःशुल्क खाता प्रयोग गर्नेहरूले अक्टोबर ९ देखि जेमिनी फ्ल्याश र प्रो मोडल प्रयोग गर्न नपाउने भएका छन्। कम्पनीले आफ्नो सपोर्ट पेजमा जेमिनी एप र वेबसाइटमा गरिने परिवर्तनबारे जानकारी दिएको The post अक्टोबर ९ देखि जेमिनी फ्ल्याश र प्रो को निःशुल्क पहुँच हटाउँदै गुगल appeared first on Technology Khabar.