रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटी बैठकमा जुटेन सहमती

  • शुक्रबार​ २३ असो २०८३ ०६:०१ PM
काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने बिषयमा छलफल भएको छ।पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो। रिक्त पदमा मनोनयन गर्न बिभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ।बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन्। मनोनयनका