कांग्रेसमा ६ हजार ७०० मत खस्यो, मतदानको समय साँझ ७ बजेसम्म बढाइयो

  • शुक्रबार​ २३ असो २०८३ ११:२० AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो ४ बजेपछि ६ हजार ७०० मत खसेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य राजु कट्टालका अनुसार उक्त समयसम्म ६ हजार ७०० मत खसेको हो। यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ७ बजेसम्म पुर्‍याइएको छ। केन्द्रीय निर्वाचन समितिले शुक्रबार