कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ७ बजेसम्म थपियो

  • शुक्रबार​ २३ असो २०८३ ११:४५ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतदानका लागि थप २ घण्टा समय थपिएको छ । बिहान ७ बजेबाट भनिएको मतदान केही ढिला गरि सुरु भएको थियो । दिउँसो ३ बजेसम्मका लागि भनिएको मतदानको समय ५ बजेसम्मका लागि थपिएको थियो । तर तोकिएको समयभित्र मतदान हुन नसक्ने देखिएपछि थप २ घण्टाको समय थप गरिएको