विद्यालयमै बीमा शिक्षा, विद्यार्थीमार्फत समुदायसम्म सचेतना फैलाउने प्रयास

  • शुक्रबार​ २३ असो २०८३ ११:२३ AM
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी समाज रूपान्तरणका