तस्करले चीनमै पाएका थिए भाडाको घरको साँचो, नाइकले चीनबाटै दिन्थे निर्देशन, यसरी चलाउँथे अवैध धन्दा

  • शुक्रबार​ २३ असो २०८३ ११:२४ AM
काठमाडौँ / काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका२, माथिल्लो भङ्गालस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद गरेको छ । अवैध रूपमा सुन प्रशोधन तथा