बिर्तामोडको ५१ बिघा बसपार्कको जग्गा र रङ्गशाला विवादमा अख्तियार गुहार
शुक्रबार २३ असो २०८३ १२:०६ PM
झापा / झापाको बिर्तामोडस्थित नयाँ बसपार्कको ५१ बिघा जग्गासम्बन्धी विवादले करिब चारसय घरपरिवार प्रभावित भएको विषयमा नगर प्रमुख र उपप्रमुखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गम्भीर