दक्षिण कोरियामा चिनियाँ एआई उपकरण बन्द, यस्तो छ कारण
शुक्रबार २३ असो २०८३ १२:०८ PM
दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशङ्कापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द