कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो

  • शुक्रबार​ २३ असो २०८३ १२:०९ PM
काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय