सूर्यकुण्ड हाइड्रोको साधारणसभा सम्पन्न, ५ जना संचालक चयन

  • शुक्रबार​ २३ असो २०८३ १२:०४ PM
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रतिवेदन, र लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२ / ०८३ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय The post सूर्यकुण्ड हाइड्रोको साधारणसभा सम्पन्न, ५ जना संचालक चयन appeared first on Businesspana.