चाडपर्वमा रगतको अभाव हुन नदिन चौतारामा ३४ जनाले गरे रक्तदान

  • शुक्रबार​ २३ असो २०८३ ११:५६ AM
सिन्धुपाल्चोक । दशैँ–तिहार नजिकिँदै गर्दा हुन सक्ने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुपाल्चोकको चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७ महिलासहित ३४ जनाले रक्तदान गरेका छन्। असोज २३ गते शुक्रबार चौतारा टुँडिखेलस्थित फल्चामा आयोजित कार्यक्रमले चाडपर्वका बेला आकस्मिक दुर्घटना तथा बिरामीको उपचारका लागि आवश्यक पर्ने रगतको आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।… Continue reading चाडपर्वमा रगतको अभाव हुन नदिन चौतारामा ३४ जनाले गरे रक्तदान