काठमाडौं । दिगोले युलेन्स स्कुललाई १६ सिट क्षमताका ४० वटा विद्युतीय भ्यान हस्तान्तरण गरेको छ। बिहीबार चिनियाँ सवारी निर्माता कम्पनी सीएचटीसीका प्रतिनिधि झु सियानसोङले दिगो र स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा भ्यान हस्तान्तरण गरेका हुन्। विद्यालयको यातायात सेवालाई स्वच्छ, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यले भ्यानहरू सञ्चालनमा ल्याउन लागिएको हो। यी भ्यानले सञ्चालन खर्च घटाउनुका साथै ध्वनि प्रदूषण… Continue reading दिगोले गर्यो युलेन्स स्कुललाई ४० वटा विद्युतीय भ्यान हस्तान्तरण