काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट समातिएका सुन तस्करलाई प्रहरीले सार्वनिक गरेको छ । प्रहरीले २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको हो। सुनको हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका… Continue reading ५४ करोडको सुन बरामद प्रकरण : हङकङबाट ल्याएर भाडाको घरमै सुनका बिस्कुट बनाउने गरेको खुलासा