काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट हाल एउटा मात्रै अध्यादेश जारी भएको हो। भोटेकोशीमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्न अध्यादेश ल्याइएको हो। अध्यादेशमा विपद्का कारण बेपत्ता… Continue reading राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी, वेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने