काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दशैंअघि नै उखु उत्पादक किसानलाई अनुदान रकम भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि, २०८३ स्वीकृत भइसकेकाले किसानले दशैंअघि नै रकम पाउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्। उखु उत्पादक… Continue reading उखु किसानलाई दशैंअघि नै भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन