चार शाखा बन्द गरे ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था

  • शुक्रबार​ २३ असो २०८३ १२:०७ PM
काठमाडौं  । नेपाल राष्ट्र बैंकले शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका शाखा समायोजन गर्दा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुपर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार शहरी तथा शहरोन्मुख क्षेत्रमा रहेका चारवटा शाखा बन्द वा एकीकरण गरेपछि शाखा नभएको ग्रामीण क्षेत्रको वडामा अनिवार्य रूपमा एउटा नयाँ शाखा खोल्नुपर्नेछ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले… Continue reading चार शाखा बन्द गरे ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था