काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा उनले बिल लिने उपभोक्तालाई मात्र नभई बिल जारी गर्ने विक्रेतालाई समेत प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। बिल लिने संस्कार विकास हुँदै… Continue reading बिल जारी गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिन अर्थमन्त्री वाग्लेको निर्देशन