उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु

  • शुक्रबार​ २३ असो २०८३ १०:१७ AM
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्। आज बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट