दुई जलविद्युत् परियोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असो २०८३ १०:२८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ