कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप

  • शुक्रबार​ २३ असो २०८३ ११:१० AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ । यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय थपेर बेलुका ७ बजेसम्म कायम गरिएको निर्वाचन समितिले