काठमाडौं : सरकारले जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीसँगै सम्बन्धित खेलका प्रशिक्षक तथा व्यवस्थापकलाई समेत नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।त्यस्तै बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।त्यस्तै बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिक