हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै गएको छ : सञ्चारमन्त्री डा. तिमिल्सिना

  • शुक्रबार​ २३ असो २०८३ १०:५४ AM
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन्। हुलाक सेवा The post हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै गएको छ : सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.