दिगोद्वारा Ullens School लाई १६ सीटरका ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण

  • शुक्रबार​ २३ असो २०८३ ०५:०१ PM
काठमाडौं : नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधानको क्षेत्रमा अग्रणी रूपमा काम गर्दै आएको दिगो ले Ullens School लाई CHTC का १६ सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ। विद्यालय यातायातलाई अझ स्वच्छ, स्मार्ट र दिगो बनाउने दिशामा यो महत्वपूर्ण पहल हो।उक्त गाडीहरू निर्माता कम्पनीका प्रतिनिधि  झु सियानसोंगले दिगो र Ullens School का प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउन डिजाइन गरिएका CHTC १६ सीटर इलेक्ट्रिक भ्यानले कम सञ्चा