२० दिनमै ११ सय ६७ कमर्चारी कारबाहीमा, पोशाक नलगाउने र समय पालना नगर्नेहरूमाथि सरकार कठोर

  • शुक्रबार​ २३ असो २०८३ १०:२२ AM
काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो समय गरिएका कामहरूको फेहरिस्त सुनाएको छ। सिंहदरबारमा आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो उपलब्धिहरूको चर्चा गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहरमार्फत् विभिन्न उपलब्धि पत्रकारहरूमाझ राखिएको हो । त्यसक्रममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयका लागि अन्तरक्रिया देखि जेन-जी शहीद र घाइतेका परिवारका लागि राहत प्याकेज कार्यान्वय