दुई विद्युत् आयोजनालाई २१ अर्बभन्दा बढी लगानी स्वीकृत, अरुण-३ ले दुई वर्षभित्र बिजुली उत्पादन थाल्ने

  • शुक्रबार​ २३ असो २०८३ १०:२६ AM
काठमाण्डु– सरकारले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। नार खोला परियोजनाको अनुमानित लागत १० अर्ब ७५