स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाण्डु जिल्ला अदालत पुगेर तारेख बुझे रविले

  • शुक्रबार​ २३ असो २०८३ १०:३० AM
काठमाण्डु: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा शुक्रबार काठमाण्डु जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। बबरमहलस्थित जिल्ला अदालत पुगेर उनले शुक्रबार दिउँसो मुद्दाको नियमित तारेख बुझेका हुन्। काठमाण्डु कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा दायर भएपछि उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए। अदालतले उनलाई