काठमाडौँ फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने

  • शुक्रबार​ २३ असो २०८३ १०:४४ AM
काठमाडौँ / महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म महोत्सवमार्फत नेपाली चलचित्र