दुई वटा अर्ध जलाशययुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने सरकारको निर्णय

  • शुक्रबार​ २३ असो २०८३ १०:३० AM
काठमाडौं । लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३