जलविद्युत्मा २१ अर्ब बढी लगानी स्वीकृत, दुई आयोजनालाई बोर्डको हरियो झन्डा
शुक्रबार २३ असो २०८३ १०:४६ AM
काठमाडौँ / लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री