यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

  • शुक्रबार​ २३ असो २०८३ ११:०३ AM
काठमाडौं । सरकारले अच्युतमणि नेउपालेलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापना गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सोसहित अन्य ४ वटा निर्णयहरु गरेको छ । यसैगरी जापानको नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली कवड्डी र कराँते खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार दिने समेतको निर्णय आजको मन्त्रिपरिषद्