युलेन्स स्कुलको यातायात फ्लीटमा थपिए ४० वटा इलेक्ट्रिक भ्यान
शुक्रबार २३ असो २०८३ ११:०१ AM
काठमाडौँ / युलेन्स स्कुलले आफ्नो विद्यालय यातायात सेवालाई वातावरणमैत्री र प्रभावकारी बनाउने उद्देश्यले ४० वटा इलेक्ट्रिक भ्यान सञ्चालनमा ल्याउने भएको छ। नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधान