हुलाक सेवा आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित बनाउनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा