काठमाडौँको सुकेधारास्थित पाँचतारे ‘मर्क्योर काठमाडौँ’ले दिगो पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ । फाउन्डेसन फर इन्भाइरोन्मेन्टल एजुकेसन (एफईई)ले मक्र्योर काठमाडौँलाई ‘ग्रीन की’ प्रमाणपत्र प्रदान गरेको हो । वातावरणमैत्री आतिथ्य सेवाका लागि अन्तर्राष्ट्रिय इको–लेबलका रुपमा परिचित ‘‘ग्रीन की’ प्रमाणपत्र पाउने मक्र्योर काठमाडौँ नेपालकै पहिलो होटल बनेको छ । वातावरणीय व्यवस्थापन The post मर्क्योर काठमाडौंले पायो नेपालमै पहिलोपटक ‘ग्रीन की’ प्रमाणपत्र appeared first on Businesspana.