काठमाडौँका ६ स्थानबाट ग्यास सट्टापट्टाः कहिलेसम्म पाइन्छ ? कति पैसा लाग्छ ?

  • शुक्रबार​ २३ असो २०८३ १०:५४ AM
काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास सट्टापट्टा गरिने भएको छ । दशैँका बेलामा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर आइतबारदेखि विभिन्न ६ स्थानबाट एलपी ग्यासको बिक्री वितरण तथा सिलिण्डर सट्टापट्टा हुने भएको हो । सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, र बालाजु औद्योगिक क्षेत्र अगाडि नेपाल, एचपी, गीता, राजधानी र The post काठमाडौँका ६ स्थानबाट ग्यास सट्टापट्टाः कहिलेसम्म पाइन्छ ? कति पैसा लाग्छ ? appeared first on Businesspana.