बूढानीलकण्ठमा चिनियाँको ‘गोप्य अड्डा’, साढे ३ लाख भाडाको घरमा गलाइन्थ्यो सुन

  • शुक्रबार​ २३ असो २०८३ ११:०७ AM
काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध कारोबार गरिरहेको आरोपमा पक्राउ परेका तीन चिनियाँ नागरिकले योजनाबद्ध रूपमा आफ्नो गतिविधि अघि बढाएको प्रारम्भिक विवरणबाट खुलेको छ। उनीहरूले अमेरिका बस्ने एक व्यक्तिको घरलाई आफ्नो गतिविधिको केन्द्र बनाएका थिए। उक्त घरबाट प्रहरीले २१ किलोभन्दा बढी सुन र सुन प्रशोधनमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको छ। प्रहरी स्रोतका