मेलम्ची । उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न मेलम्ची नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले असोज २० देखि २२ गतेसम्म १३ वटै वडाका ५५५ भन्दा बढी उद्योग तथा व्यवसायको अनुगमन गर्दै २ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइलाका… Continue reading मेलम्चीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान जफत