मेलम्ची । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसाराका कारण पार्टी विभाजन भएको आरोप लगाए । उनले विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको टिप्पणीसमेत गरे । पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न मेलम्ची पुगेका बस्नेतले पार्टी विभाजनले आगामी निर्वाचनमा नकारात्मक असर पार्ने बताए । नेविसंघको पृष्ठभूमिबाट आएका… Continue reading गगनको महत्त्वाकाङ्क्षा र विदेशी इसाराले कांग्रेस विभाजित भएकाे मोहन बस्नेतको आरोप