दीपक भट्टको सिन्दुपाल्चोक कारागार सरुवामाथि प्रश्न उठाउँदै बाबु पुगे आयोग

  • शुक्रबार​ २३ असो २०८३ १०:१७ AM
काठमाडौं । व्यवसायी दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै उनका बाबु चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् । चतुर्भुजले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै छोरालाई निष्पक्ष न्याय पाउने अधिकार सुनिश्चित गर्न तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्। निवेदनमा… Continue reading दीपक भट्टको सिन्दुपाल्चोक कारागार सरुवामाथि प्रश्न उठाउँदै बाबु पुगे आयोग