नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो, बोर्डले गर्यो २१ अर्ब लगानी स्वीकृत

  • शुक्रबार​ २३ असो २०८३ १०:२८ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। स्वीकृतिअनुसार नार खोला आयोजनाको कुल लागत १०… Continue reading नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो, बोर्डले गर्यो २१ अर्ब लगानी स्वीकृत