प्रधानमन्त्री विपद् कोषमा हालसम्म १७.३० अर्ब रुपैयाँ जम्मा

  • शुक्रबार​ २३ असो २०८३ १०:५९ AM
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ३० करोड ३ लाख रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शुक्रबारसम्मको विवरणअनुसार कोषमा जम्मा भएको रकम विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी कार्यमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ। यसैबीच, जेन–जी आन्दोलनका… Continue reading प्रधानमन्त्री विपद् कोषमा हालसम्म १७.३० अर्ब रुपैयाँ जम्मा