विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौता गर्न सरकारको स्वीकृति, यी हुन् क्याविनेटका निणर्यहरु

  • शुक्रबार​ २३ असो २०८३ ११:०४ AM
काठमाडौं । सरकारले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतासहित चारवटा मुख्य निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन्। यसैगरी, बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३… Continue reading विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौता गर्न सरकारको स्वीकृति, यी हुन् क्याविनेटका निणर्यहरु