उपसचिवको सरुवामा चलखेल गर्ने मन्त्रीको निजी सचिव सिग्देलको सरुवा

  • शुक्रबार​ २३ असो २०८३ ०९:२२ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको नाम जोडेर उपसचिवहरूको सरुवामा चलखेल गरेको आरोप लागेपछि मन्त्रीकी निजी सचिव सन्ध्या सिग्देलको सरुवा गरिएको छ । उपसचिव सिग्देललाई शुक्रबार खानी तथा भूगर्भ विभागमा सरुवा गरिएको हो । मन्त्रालयका